tilingatar secondary school

TSS

TSS

 

वि. सं २०१९ सालमा स्थापना भएको तिलिंगाटार माध्यमिक बिद्यालय, टोखा न. पा-७, धापासी, काठमाडौँमा रहेको छ | वि. सं २०६९ सालबाट CTEVT अन्तर्गत TECS कार्यक्रमको रुपमा TSLC Computer Engineering कोर्स संचालन भइरहेको छ र वि. सं २०७५ सालबाट Diploma Civil को कक्षा संचालन भइरहेको छ |