नतिजा प्रकाशन

नतिजा प्रकाशन

नतिजा प्रकाशन सम्बन्धमा

मिति २०८३।०२।२७ गते बिहान ११ः०० बजे  कक्षा ११ को वार्षिक परीक्षाको नतिजा प्रकाशन हुने सबैमा जानकारी गरिन्छ । विद्यार्थीहरुले आफ्नो नतिजा हेर्न विद्यालयको वेबसाइट tss.edu.np मा गई सिम्बोल नं. राखि हेर्न सक्नुहुनेछ ।